३२ असार, पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले व्यवसायी चिन्तित भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउन सक्रिय व्यवसायी अहिले त्यही विमानस्थलका कारण झण्डै डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक […]