काठमाडौँ । लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई...