नयाँ स्टक एक्सचेन्ज खोल्न लगानीकर्ता र लगानीको सीमामा केही खुकुलो पार्न प्रस्ताव गरिएको छ । धितोपत्र बोर्ड संचालक समितिले धितोपत्र बजार संचालन नियमावली २०६४ मा संशोधन गर्नको लागि अर्थमन्त्रालयमा पठाएको प्रस्तावमा लगानीकर्ता र लगानीको सीमा केही खुकुलो बनाउन भनिएको छ ।बोर्ड संचालक समितिले नियमावलीमा संशोधन गर्नुपर्ने विषय समेत प्रस्ताव गरेर अर्थमन्त्रालयमा पठाएको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिने नदिने भन्ने नीतिगत निर्णय नगरेपनि स्टक एक्सचेन