काठमाडाैं । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि बागमती प्रदेश सभाको दोश्रो कार्यकालको आज बाट बैठक सुरु भएको छ। आजको बैठक जेष्ठ सभासद राम प्रसाद ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको थियो। आजको बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनैतिक दलहरुका संसदीय दलका नेताहरुले शुभकामना दिनुभयो। आजको बैठकमा बागमती प्रदेश सरकारको तर्फबाट पाँच वटा अध्यादेशहरु पेस […]