कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रूपमा देउमाईलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५ सय दिने निर्णय गरेको छ। सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ ।