काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव महेश भट्टराईलाई दिएको छ । केही दिन अघि मात्रै सरुवा भएर मन्त्रालयमा आएका भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य […]