कोरियाले नेपाली कामदार लैजाँदा हामीलाई फाइदा भएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ‘कोइका’ मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासक...

सम्बन्धित सामग्री