वैकल्पिक सरकार निर्माणबारे बाबुराम-उपेन्द्र र देउवाबीच भेटवार्ता

काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष  भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तम...

सम्बन्धित सामग्री

नेता नेपाल र रावलले भेटे देउवालाई, वैकल्पिक सरकार गठनबारे छलफल

एमाले नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार राति भेटवार्ता भएको छ । धुम्वराही चप्पल कारखाना नजिक व्यवसायी प्रमोद राणाको निवासमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार दुवै नेता सुरक्षा सहयोगी बिनै ती व्यवसायीको घरमा पुगेका थिए । वैकल्पिक सरकार गठनको गृहकार्यमा लागेको प्रचण्ड र देउवाबीच मंगलवार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलवार दिउसो कांग्रेस सभापति देउवासँग जसपाका...