जापानले यौन सम्पर्क सहमतिको उमेर १३ बाट बढाएर १६ पुर्यायो

विश्वमा सबैभन्दा कम उमेरमा यौन सम्पर्कको सहमति दिएको जापानले यौन सम्पर्कको सहमतिको उमेर १३ बाट बढाएर १६ वर्ष पुर्‍याएको छ । शुक्रबार जापानका सांसदहरूले यौन अपराधसम्बन्धी कानुनमा प्रमुख सुधारहरू पारित गरेपछि जापानको यौन सम्पर्कको सहमतिको उमेर १३ वर्षबाट बढेर १६ वर्ष पुगेको हो । यसअघि जापानमा यौन सम्पर्कको सहमति उमेर १३ रहेको थियो । १३ …