मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले  वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए । हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए। लामो समयदेखि जारी द्वन्द्वमा

सम्बन्धित सामग्री

श्रीलङ्कामा हात्ती धपाउन पटकामा बर्सेनि ८० लाख अमेरिकी डलर खर्च

श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ । यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरविराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्तीका लागि पटका आवश्यक पर्ने गरेको जानकारी दिनुभएको छ। हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा घर तथा बस्ती निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको पनि उहाँले बताउनुभयो । मानव र हात्तीबीच ...

विश्व बैंकसँग एक करोड ८० लाख डलर ऋण लिने सम्झौता

नेपाल सरकारले कोरोना प्रतिकार्यका लागि विश्व बैंकसँग एक करोड ८० लाख अमेरिकी डलर ऋण लिने भएको छ ।

गुगललाई झण्डै दश करोड जरिबाना

काठमाण्डौ, १० पुस । रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हो । अदालतले हिजो गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । […]

गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश !

काठमाण्डाै - रुसकाे मस्काेमा रहेकाे एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हाे । अदालतले हिजाे गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा उल्लेख छ । केही युरोपेली देशले जस्तै गुगलले अ...

रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश

मस्को । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । जरिवानासम्बन्धी उक्त कुरा अदालतको प्रेस सेवाले टेलिग्राममार्फत् जानकारी गराएको हो । […]

चीनले डासु बाँध निर्माण सुचारु गर्न माग्यो क्षतिपूर्ति

चीनले पाकिस्तानको डासु बाँध परियोजनाको काम सुचारु गर्न  पाकिस्तानसँग ३ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति मागेको छ । बाँध निर्माणका क्रममा मारिएका चिनियाँ इन्जिनियरको क्षतिपूर्तिबापत उक्त रकम चीनले मागेको...

अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

एजेन्सी। विश्व प्रख्यात अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो। सन् २०१८ मा परेको एक उजुरीलाई लिएर गरिएको अनुसन्धान पछि अमेजनलाई यो जरिवाना तिराउने निर्णय भएको हो।