आईपीएलमा मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय पारी खेले । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्ध कृष्ण, रविचन्द्र आश्विन, कुलदीप सेन र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको ...