सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला […]