काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबी भेटवार्ता भएको छ । सङंघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता भए...