काठमाडाैं । विश्व बैंकले नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंककाे कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले सो ऋण स्वीकृत गरेको हो । ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट (जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने […]