काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमा बस्नेहरूको कालोधन्दा बढेको बताएको छ । मुलुकमा डलर सञ्चिति घटिरहेको बेला केराउ, मरिच, छोकडा, सुपारीको आयात खुलाएर त्यसको तस्करीमार्फत् सत्तामा बस्नेले अवैध रूपमा कमाउन लागेको एमालेले आरोप लगाएको छ ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा खपत नै नहुने र माग ...