अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’

काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । सोमबार नेपाल सरकार र एमसीसीसम्बद्ध पदाधिकारीहरूबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । उनले परियोजना कार्यान्वयन अवधि एक वर्ष बाँकी रहे पनि धेरै विलम्ब गर्न नहुने बताएका छन् । एमसीसी चाँडै अगाडि बढ्छ भन्ने कुरामा जनतालाई विश्वास […]