काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई महापुरुष चलचित्र हेर्ने इच्छा रहेको जनाएका छन्। हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहको चलचित्रको कार्तिक ११ देखि देशभर प्रदर्शनमा आउँदैछ।सोही चलचित्रको सफलताको शुभकामना दिँदै ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको प्रशंसा गर्दै भनेका छन्, ‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र &lsqu