नेपाली सेनाको भ्यान दुर्घटना, चार सैनिक घाइते

महोत्तरी : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली सेनाको बोलेरो भ्यान अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा चार जना सैनिक घाइते भएका छन्।दुर्घटनामा घाइते हुनेमा बुद्धीमान राय, अकल थापा, सन्तोष विष्ट र चालक दशरथा थारु छन्। घाइते चारै जनाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाइतेलाई स्थानीयले उद्धार गरि अस्पताल लगेका हुन्।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमा