नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

१८ जेठ, काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण […]

सम्बन्धित सामग्री

स्पेन, स्कटल्याण्ड र टर्की युरोकपमा छनोट

२९ असोज, काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो । नर्वेको घरेलु मैदानमा स्पेनलाई जिताउन गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । नर्वेका एर्लिङ […]

स्कटल्याण्ड विरुद्ध कुसल भुर्तेलले लिए अर्को विकेट

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा कुसल भुर्तेलले पाँचो विकेट झारेका छन ।...

नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

नेपालका लागि निर्णायक हुनेछ स्कटल्याण्ड श्रृंखला

२६ असार, काठमाडौं । क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ । नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता […]

नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् । उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग […]

युक्रेनसँगको ‘भावनात्मक’ खेलका लागि स्कटल्याण्ड तयार

१८ जेठ, काडमाडौं । स्कटल्याण्ड राष्ट्रिय रंगशालाले बुधबार स्कटल्याण्ड र युक्रेनबीच विश्वकप प्लेअफ सेमिफाइनल खेलको आयोजना गर्दैछ । रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान आकर्षित गर्नेछ । भावनात्मक रुपले हेरिएको यो खेलको विजेताका लागि राष्ट्रिय गौरवमात्र हुने छैन, आइतबार कार्डिफमा वेल्सविरुद्ध हुने फाइनल खेलमा पनि स्थान सुरक्षित हुनेछ । स्कटल्याण्ड […]

विश्वकप ड्र : वेल्स वा स्कटल्याण्ड छनोट भए इङल्यान्डको समूहमा !

शुक्रबार राति सार्वजनिक भएको विश्वकप ड्र रोचक बनेको छ । समूह बीमा इङ्ल्याण्ड, युएसए र इरान छानिएका छन् भने अर्को टीम वेल्स/स्कटल्याण्ड/युक्रेनमध्येबाट छानिनेछन् । यदि वेल्स वा स्कटल्याण्ड विश्वकपमा छनोट भएको खण्डमा इङ्ग्ल्यान्डकै समूहमा पार्नेछन् ।  समूह सीमा भने अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया परेका छन् ।

विश्वकप क्रिकेटः बंगलादेश र स्कटल्याण्ड विजयी

एजेन्सी । स्कटल्याण्ड विश्वकप टी–ट्वान्टी क्रिकेटको सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको छ । क्वालिफयार राउण्डमा लगातार दुई जितसहित स्कटल्याण्ड सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको हो । पहिलो खेलमा बंगलादेशलाई हराएको स्कटल्याण्डले दोस्रो खेलमा हिजो पपुवा न्यूगिनीलाई १७ रनले पराजित ग¥यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले ९ विकेटको क्षतिमा १ सय […]

युरोकप पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी'मा रहेका स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। खेल स्कटल्याण्डको ह्यम्टेन पार्क रंगशालामा हुनेछ। यी दुई टोली हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुबै टिमले समान चार/चार खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्।