एप्पलले २०२६ सम्म १ लाख डलरभन्दा सस्तो एप्पल कार बजारमा ल्याउने

एप्पलले २०२६ सम्म १ लाख डलरभन्दा सस्तो एप्पल कार बजारमा ल्याउने भएको छ । विना चालकको कार बजारमा ल्याउने महत्वाकांक्षी योजनाबाट पछाडी हट्दै एप्पलले फरक डिजाइनको कार बजारमा ल्याउने योजना बनाएको हो । कम्पनी भित्र कार परियोजना विगत धेरै महिनादेखि अलमलमा रहेको छ किनभने एप्पलका अधिकारीहरूले स्टीयरिंग ह्वील वा पेडल बिनाको पूर्ण स्वचालित कार हालको […]