वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता : आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार साँझ भएको खेलमा आर्मीले वाग्मती युवा क्लबलाई ७–० ले पराजित गर्‍यो ।

सम्बन्धित सामग्री

नवयुगको गोलले त्रिभुवन आर्मी सेमिफाइनलमा

धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।