बढ्दो कोरोना संक्रमण : नेपालमा देखियो यूके भेरियन्ट, कति घातक ?

नयाँ प्रकारको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा पनि यूके भेरियन्ट देखिएको बताए