सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् । राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् । केन्द्रका अनुसार सरकारले सन् २०२२ […]