संघीय निजामती सेवासम्बन्धी ऐन नआउँदा स्थानीय र प्रदेशमा ४० प्रतिशत कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर कुल कर्मचारी दरबन्दीमध्ये ४० प्रतिशत रिक्त रहेको र प्राविधिक पदमा ५० प्रतिशतसम्म दरबन्दी रिक्त छ ।