रसुवा : नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन्।
जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका...