मैले गरेको पुण्य!

आफ्नो छायाभन्दा नजिक हुँदैन अरू कोही दुःख पर्दा पनि साथमा हुन्छ सधैँ आँसु झर्दा पनि साथमा हुन्छ सधैँ।