रास्वपा महाधिवेशन: छुटेका प्रतिनिधिको नामावली सच्याइँदै, बन्दसत्र भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्द सत्र भोलि मात्रै सुरु हुने भएको छ ।