आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको […]
७ पुस, काठमाडौं । समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेाक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको तुलनामा पुरुषको साक्षरता ७.५ प्रतिशतले बढी रहेको […]
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ । ‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाइसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाइसीएलले जनाएको छ । युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाइसीएलका संयोजक सुमन दे
काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । । यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । […]
वीरगन्ज-बैंकर्स क्लब वीरगन्जले वित्तीय साक्षरता बढाउन पहिलो पटक अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।वित्तीय साक्षरतालाई नयाँ तरिकाबाट जानकारी गराउने उद्देश्यले पहिलो पटक वित्तीय साक्षरता सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको आयोजकको दावी छ ।वित्तीय साक्षरता बढाउन विभिन्न क्रियाकलाप गर्दै आएका बैंकहरुले यसपटक नयाँपन ल्याउन खोजेको र यसले वित्तीय साक्षरता अभिवृद्धि गर्ने विश्वासका […]
मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपति स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।त्यसैगरी बैंकले […]