लमजुङ । आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गरेको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले बताउनुभएको छ । लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको ११औं साधरणसभा एवं सातौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै मन्त्री विश्वकर्माले विश्वव्यापी कोभिड […]