गत वर्षको जस्तै यसपालि पनि कोरोना–कहरबीच धेरैको बिहे भयो, गरियो । घरआँगनमा पाल टाँगेर वा पार्टी प्यालेसमा तामझामका साथ बिहेभोज पनि खुवाए । कतिपय जोडी भने कहिले निषेधाज्ञा खुकुलो होला र बिहे गरौंला भनेर कुरिरहेका छन् ।
रामेछाप नगरपालिका ५ रामपुरको साइटारस्थित विवाहको भोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी परेका छन् । भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाई विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा लगिएको छ ।

काठमाडौं : बिहेको भोज खाँदा 'फूड पोइजन' भएर पाल्पामा १३८ जना विरामी भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहेको भोजमा विषाक्त खाना खाएकाहरूमा २४ घन्टापछि बान्ता हुने, पेट दुख्ने जस्तो लक्षण देखिएर विरामी भएका छन्।प्रभावित क्षेत्रमा हाल प्यूठान र पाल्पाका स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी खटिएर प्रभावित विरामीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ। उक्त घटनामा गम्भीर भएका ७ जनाको अस्पतालमा उपचार गरिएको समेत मन्त्रालयले जनाएको छ। यस्तै प्र