‘ड्रागन’ खेती लगाउन शिक्षकलाई अनुदान: १४ लाख लगेर एउटा फल समेत फलाएनन्

राप्ती नगरपालिका ११ स्थित थाकलटारमा सरकारी अनुदानमा लगाइएको ‘ड्रागन’ खेती पूर्ण रुपमा असफल भएको छ।