पाकिस्तानको भ्रमण गर्दै इंग्ल्यान्ड क्रिकेट टिम

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ । टी–ट्वान्टी विश्वकप अघि ७ टी–ट्वान्टी आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो । पाकिस्तान क्रिकेट बोर्डले ७ टी–ट्वान्टी आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक […]