पार्टीमा जाँदा यस्ता पर्फ्युम

पार्टी वा सभा समारोहमा जाँदा मानिसहरू राम्रो डिजाइनका कपडामा मिठो बास्ना आउने पर्फ्युम लगाउन रुचाउँछन् । त्यस्तै, मानिसले उपहारमा पनि पर्फ्युम दिने चलन छ । तर, हामीले राम्रो गुणस्तरको पर्फ्युम छान्न जरुरी...