हुम्लामा अझै गणना सुरु भएन, मतदान भएको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुगेन

हुम्ला - हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो। दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो । जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा...

सम्बन्धित सामग्री

सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका, अझै सुरु भएन मतगणना

सिमकोट– हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै […]

संखुवासभामा अझै सुरु भएन मतगणना

संखुवासभमा अझै मतगणना सुरु हुन सकेको छैन । विकट मतदान केन्द्रका मतपेटिका मतगणनास्थल खाँदबारी ल्याउन ढिलाइ हुँदा मतगणनाको काम सुरु हुन नसकेको हो । सहायक मुख्य निर्वाचन अधिकृत ईन्द्रप्रसाद सापकोटाका अनुसार भोटखोलाको गोलाबजारमा संकलन गरिएको मतपेटिका ल्याउन ढिलाइ हुँदा मतगणना हुन नसकेको हो ।

तेम्बाथानको मतपेटिका नआउँदा सिन्धुपाल्चोकमा मतगणना सुरु भएन

काठमाडौं -तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक–१ को मतगणना अझै सुरु हुन सकेको छैनन । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउनेवितिक्कै अपरान्ह १ बजेवाट मतगणना सुरु हुनेछ ।

धनुषाकाे एक मतदान केन्द्रमा अझै मतदान सुरु भएन

जनकपुरधाम - धनुषाको एक मतदान केन्द्रमा अझै दिउँसाे एक बजेसम्म मतदान सुरु हुन सकेको छैन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा स्थित बिलट बौकु मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो । प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा...

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...