वैशाख । अदालतले गरेको फैसला इलाम नगरपालिकाले कार्यान्वयन नगर्दा इलामका व्यवसायी कुमार लिम्बु पीडित बनेका छन् । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिनुभएको हो । इलाम बजार ट्याक्सी स्टे्न्डमा नगरपालिकाले निजी साझेदारीमा निर्माण गरेको मासु पसलको सटर सम्झौता कार्यान्वयनमा जालसाझी गरेको व्यवसायी कुमार लिम्बुको आरोप छ । इलाम नगरपालिकाले सहमति कार्यान्वयन नगरेपछि लिम्बुले […]