कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ।