पुलिसले तोड्यो एपीएफको दबदबा

इन्ज्युरी समयमा निर्मला विकले गरेको गोल मद्दतमा नेपाल पुलिस क्लबले शनिबार विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई १–० ले पराजित गर्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप प्रतियोगिता जितेको छ ।