८ असोज, धनगढी। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
भण्डारीले स्वच्छ व्यापार, व्यवसाय प्रवद्र्धनका लागि उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्न …