काठमाडौँ- नेपालले ५ वर्षका लागि भारतसँग झण्डै ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौताबमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गर्ने सम्झौता भएको हो । यो सम्झौता अनुसार नेपाल सरकारले […]