घातरोगको जोखिम बढ्दै

काठमाडौं : घातरोग (स्ट्रोक) का कारण नेपालमा बर्सेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन। विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ। विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्य...

सम्बन्धित सामग्री

छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा […]

मुटु रोगको जोखिम बढ्दै

जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए ।मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न

विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै

विराटनगर – मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो। व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण […]

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ।

काभ्रेमा रेबिज सङ्क्रमणको जोखिम बढ्दै

काठमाडौँ, ३१ साउन । जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका–१ सापिङमा रेबिजबाट पशु–चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो […]

गुल्मीका ग्रामिण भेगमा कोभिड संक्रमणको जोखिम बढ्दै

रुरु क्षेत्र गाउँपालिकामा मात्रै ५० प्रतिशतमा संक्रमण गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ ।  स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्‍यानडम्ली एन्टिजिन परीक्षण थालेका छ...

सङ्क्रमणको जोखिम बढ्दै : सरकारी कार्यालय सेवा कटौती गर्दै

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् । पछिल्लोपटक जिल्ला अदालत पर्साले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएका कारण सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न आफ्ना सेवामा कटौती गरेको जनाएको छ । अदालतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट नियमितरूपमा सुनुवाइ गर्ने, फिराद दाबी …

कोरोनाको जोखिम बढ्दै गएपछि राहदानी वितरण स्थगित

काठमाडौँ । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ ।  उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ ।  अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको […]

याङयाङ खोलाको राजमार्ग कुनामा दबिएर रहेको विशाल ढुंगाका कारण जोखिम बढ्दै

ठूलो ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ।

कोरोनाले थलिएको सुदूरपश्चिममा औलोको जोखिम बढ्दै

कोरोना भाइरस संक्रमणले थलिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । …