महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालय कक्षा नौँमा अध्ययनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको थियो ।छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले हिरा जोशीलाई हस्तान्तरण गरेका हुन् ।  अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्