काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमार्फत् कार्यान्वयनमा ल्याएको सीडी रेसियोको कारण केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवसथामा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–०७९ को लागि ल्याएको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी) रेसियोलाई खारेज गर्दै ९० प्रतिशत कर्जा निक्षेप परिचालन अनुपात (सीडी)...