उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।...

सम्बन्धित सामग्री

आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कुटर हस्तान्तरण

१३ वैशाख, पोखरा । आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी संकटा क्लबका राजुबाबु थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा चैतमा भएको १९ औं संस्करणको आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो । च्याम्पियन संकटाका गोलकिपरसमेत रहेका राजुबाबुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कुटर […]