गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न दिन राखेको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेका छन्। दाहाल राजस्व अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानमा प्रहरीले पनि सघाउनुपर्ने पक्षमा छन् ।...