युक्रेनको बुचा नरसंहारको विरुद्ध विश्वव्यापी क्रोध, विभिन्न देशहरूमा प्रतीकात्मक प्रदर्शनहरू

काठमाडौं । युक्रेनमा रुसको आक्रमण आज ४३ औं दिन पनि जारी छ ।रुसले युक्रेनका विभिन्न शहरमा नरसंहार गरेको समाचारहरु आइरहेका छन् । युक्रेनको होस्टोमेल शहरमा हराइरहेका मानिसहरुको खोजी गर्ने क्रममा एउटा ग्यारेजबाट ११ जनाको शव फेला परेको छ । रुसी सेनाले यी सर्वसाधारणको हत्या गरेको दाबी छ । यसअघि रुसी सेना अर्काे शहर बुचाबाट बाहिरिएपछि […]