प्रदेश सरकारलाई सिर्जनाको ११ लाख सहयोग

विराटनगर- सिर्जना फाइनान्स लिमिटेडले प्रदेश–१ सरकारलाई ११ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई फाइनान्सका अध्यक्ष सुयष प्याकुरेलले ११ लाखको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कोषअन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सिर्जना फाइनान्सले सहयोग गरेको हो ।मोरङ, सुनसरी र सप्तरी ३ जिल्ला कार्यक्षेत्र बनाएर फाइनान्सले वित्तीय […]

सम्बन्धित सामग्री

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा रु ५० लाखको चेक हस्तान्तरण

काठमाडौं, २४ कार्तिक । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित […]

विश्व बैंकद्वारा युक्रेनका लागि आकश्मिक रुपमा ७२ करोड ३० लाख डलर निकाशा

विश्व बैंकले युक्रेनलाई आकश्मिक रुपमा ७२ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। युद्धग्रस्त युक्रेनको सरकारलाई सार्वजनिक सेवाका कर्मचारीको तलब, सामाजिक सुरक्षा तथा पेनशन खर्च दिनका लागि विश्व बैंकले सो रकम निकाशा गर्ने भएको हो । बेलायत, नेदरल्याण्ड्स, स्वीडेन, जापान, डेनमार्क, लात्भिया, लिथुवानिया र आइसल्याण्डबाट प्राप्त भएको सहयोग मार्फत युक्रेनका लागि आकश्मिक रुपमा […]

अफगानिस्तानको तालिवान सरकारलाई आर्थिक सहयोग गर्ने चीनको घोषणा

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ ।  विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमिरेट्स अफ तालिवानलाई प्रारम्भिक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।  अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता क

अमेरिकाबाट ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग

गैरआवासीय नेपाली संघ अमेरिका र अमेरिकी रक्षा मन्त्रालयबीच महामारी र आपत विपतको समयमा नेपाल र नेपालीलाई सहयोग गर्ने सहमति भएअनुरुप स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल पठाइएको छ ।सहमति भएको दुई सातामै गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पु¥याउने लक्ष्यकासाथ तीन करोड १६ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो । शुक्रबार अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटीबाट ४.८ टन बराबरको स्

गण्डकी सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

९ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण […]

‘वि विल राइज फाउन्डेसन’द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ– ‘वि विल राइज फाउन्डेसन’ले सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. […]

सेभ द चिल्ड्रेनले गर्‍यो ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसकारी संस्था सेभ द चिल्ड्रेनले ४८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शुक्रवार संस्थाका प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले १ हजार ३०० पीपीई सेट, १ हजार ७५० भीटीएम, ६ हजार  सर्जिकल मास्क लगायत सामग्री हस्तान्तरण गरे ।  मुख्यमन्त्री शाहीले संकटको समयमा सबैको सहयोगको खाँचो रहेको बताए । उनले भने, ‘कोभिड नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो छ । विपद्सँग सामना गर्न र मानवीय जीवन...

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ