काठमाडौं, ३० कात्तिक । गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन्। २०७८ कात्तिक २९ गते (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न 42nd SAARCFINANCE Governors’ Group Meeting ले आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो। माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत […]