बार आन्दोलन जारी, अधिवक्ता भन्छन् : प्रधानन्यायाधीश नै नभएको देशको नागरिक भएर बाच्नुँमा पीडा छ

काठमाडौं, २१ बैशाख । नेपाल बार एशोसिएसनले संवैधानिक परिषद्‍को बैठक बोलाएर तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। बारको पछिल्लो पटकको आन्दोलन बिहीबार पाँचौ दिनमा प्रवेश गरेको छ। यसबीच ललितपुर बार एसोशिएसनले आज(बिहिबार)पनि दवाबमुलक कार्यक्रमगरी ऐक्यबद्धता जनाएको छ। ललितपुर बारको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एशोशिएसनकी महासचिव अञ्जीता खनालले अहिलेको आन्दोलन […]