काठमाडौं–सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्की विराटनगर पुगेर प्रदेश सरकारको कामसमेत आजै थाल्ने भएका हुन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्य मन्त्री बनेका थिए । उनक...