क्रिकेट विवाद समाधान उन्मुखः मुद्दा फिर्ता लिने क्यानको निर्णय

१० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघको निर्वाचित समितिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय गरेको छ । यससँगै क्रिकेट विवाद समाधान उन्मुख भएको छ । निर्वाचित क्यानको शनिबार बसेको बोर्ड बैठकले मुद्दा फिर्ता लिन …